

विज्ञापन नं.०१–०८०÷०८१ प्रथम पटक प्रकाशित मिति ः–२०८०÷०४÷१२
कर्मचारीको आवश्यकता सम्बन्धी सुचना
ग्लष्तभम ःष्ककष्यल तय ल्भउबरिग्ःल् को सहयोगमा नेपाल जनजागरण मञ्चद्धारा रुकुम जिल्लाको भुमे र पुथा उत्तरगंगा गाँउपालिकामा सञ्चालित “सामुदायीक रुपान्तरण परियोजना” अन्तर्गत आंसिक रुपमा काम गर्ने गरि कार्यालय सहयोगी आवश्यक परेको हुदाँ तपसिल वमोजिम योग्यता पुगेका काम गर्न इच्छुक स्थानीय व्यक्तिहरुले दरखास्त दिनको लागि प्रकाशित मितिले ७ दिन सम्मको यो सुचना प्रकाशित गरिएकोछ ।
तपसिल
१.पद ः– कार्यालय सहयोगी
२.आवश्यक संख्या ः–१ (एक) जना ।
३.काम गर्नु पर्ने स्थान ः– संस्थाको फिल्ड कार्यालय भुमे गाउँपालिका सैपातुङ ।
४.तलव तथा सेवा सुविधा ः कार्यक्रमको सम्झौता र संस्थाको नियमअनुसार
न्यूनतम शैक्षिक योग्यता तथा अनुभव ः
ड्ड १० पास गरेको हुनु पर्नेछ ।
ड्ड संस्थाको वारे जानकार भएको
ड्ड सहज रुपले कार्यालयमा काम गर्न सक्ने
ड्ड जिम्मेवारी अनुसार काम गर्न सक्ने
ड्ड संस्थाको नीति नियममा रहि अनुशासन तथा लगलशिल भई काम गर्ने ।
५. जिम्मेवारी ः
ड्ड कार्यालयमा सरसफाई तथा अन्य आगुन्तक पाहुनाहरुलाई सम्मान तथा स्वागत गर्ने
ड्ड कार्यालयमा आवश्यक कागजातहरु व्यवस्थापनमा सहयोग गर्ने ।
ड्ड सुचना संचार गर्ने ।
ड्ड कार्यालयका सरसामानको रेखदेख गर्ने ।
ड्ड अन्य कार्यालयमा आवश्यक पर्ने कुराहरुमा कर्मचारीहरुलाई सहयोग गर्ने ।
६. छनौटको किसिम ः–दरखास्तको म्याद भित्र पर्न आएका निवेदनहरु मध्येवाट लिखित,मौखिक,प्रयोगात्मक परिक्षा समेत गराईनेछ ।
दरखास्त दिने मिति ः सुचना प्रकाशित भएको मितिले ७ दिन सम्म ।
आवेदकले दरखास्त साथ संलग्न गराउनु पर्ने कागजातहरु ः निवेदन,बायोडाटा, नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,शैक्षिक प्रमाण पत्रको प्रतिलिपि, तालिम तथा अनुभवको प्रमाण पत्रको प्रतिलिपि
दरखास्त दिने स्थान ःनेपाल जनजागरण मञ्चको फिल्ड कार्यलय, भुमे गाँउपालिका वडा २ सैपातुङ्ग ।
कर्मचारी छनौट समिति
नेपाल जनजागरण मञ्च, रुकुम पश्चिम